scheduleशनिवार आषाढ़ २० गते, २०७७

च्याम्पियनसिप फुटबल जुन २० देखि पुनः सुरु हुने

काठमाडौँ, १९ जेठ । मार्च महिनादेखि स्थगित रहेको च्याम्पियनसिप फुटबल जुन २० देखि पुनः सुरु हुने भएको छ । यसअघि प्रिमियर लिग जुन १७ बाट सुरु गर्ने निर्णय गरिएको थियो । च्याम्पियनसिपका १०८ खेलहरु अझै बाँकी रहेका छन् ।

सबै सुरक्षा प्रक्रिया अपनाएरमात्रै खेल खेलाउने निर्णय भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

जुलाई ३० भित्रमा सबै खेल सक्ने तयारी रहेको इएफएलले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय