scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुग्यो

गण्डकी, १९ जेठ । गण्डकी प्रदेशको नवलपुरमा थप ३ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । कावासोती नगरपालिका ठेगाना भै सोही नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२ र ३६ वर्षिय २ जना पुरुषहरु र नवलपुरको बिनयत्रिवेणी गाउँपालिका ठेगाना भै सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका १४ वर्षिय १ जना युवा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निदेशनालय गण्डकीका निदेशक विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरुलाई नवलपरासी जिल्ला अस्पतालमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए । यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय