scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

स्याङ्जाका ७० वर्षीय गोपाल गिरी धर्मशालामा मृत भेटिए

स्याङ्जा, १९ जेठ । स्याङ्जाको भीरकोट नगरपालिका ४ स्थित छाँयाक्षेत्र छाङ्छाङ्दी मन्दिरमा बस्दै आएका ७० वर्षीय गोपाल गिरी मृत भेटिएका छन् ।

गिरी वालिङ नगरपालिका ८ घर भई विगत १६\१७ वर्षदेखि धर्मशालामा बस्दै आएका थिए । प्रहरीका अनुसार दुई दिनअघि गिरी पेट दुखेको भन्दै वालिङमा गएर उपचार गरी फर्केका थिए।

उनको मृत्युबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय