scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

प्रधानमन्त्री र राजकुमारमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १९ जेठ । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र बेल्जियमका राजकुमार जोएकिममा कोरोना  संक्रमण पुष्टि भएको बताइएको छ । अर्मेनियाका प्रधानमन्त्रीका प्रेस अधिकारीले उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि बताएका हुन्।

त्यस्तै बेल्जियमका राजकुमार जोएकिम स्पेनको एक कार्यक्रममा सहभागी हुन जाँदा उनमा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय