scheduleशनिवार आषाढ़ २० गते, २०७७

इघालो आउने जनवरीसम्म म्यानचेस्टर युनाइटेडमै रहने

काठमाडौँ, २० जेठ । चिनियाँ सुपर लिग क्लब सांघाई लोन सम्झौता नवीकरण गर्न समहत भएसँगै नाइजेरियन फरवार्ड ओडियन इघालो सन् २०२१ को जनवरीसम्म प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा रहने भएका छन् ।

यसअघि इघालोको म्यानचेस्टर युनाइटेडसँगको सम्झौता मे ३० सम्म रहेको थियो ।

लोनमा आएका उनले म्यानुका लागि ७ खेलमा चार गोल गरिसकेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय