scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

साउलले गरे एट्लेटिको मड्रिड छोड्ने संकेत

काठमाडौँ, २० जेठ । एट्लेटिको मड्रिडका स्टार खेलाडी सउल निगुएजले क्लब छोड्ने तयारी रहेका छन् । उनी नयाँ क्लबको खोजीमा रहेको समेत मिडिया रिपोर्टमा उल्लेख छ । पछिल्लो समय एट्लेटिकोमा खुसी नरहेका कारण उनी अन्य क्लब जान चाहेको बताइएको छ ।

उनले ट्वीटरमा एक फ्यानको प्रश्नमा नयाँ क्लबबारे तीन दिनमा निर्णय लिने बताएका थिए । पछिल्लो समय उनी म्यानचेस्टर युनाइटेडमा आउने खबर बाहिर आइरहेका छन् । तर, यसबारे भने म्यानुले कुनै पनि प्रतिक्रिया दिएको छैन । यस सिजन निगुएजले ३७ खेलमा ४ गोल गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय