scheduleसोमवार आषाढ़ २९ गते, २०७७

एकैदिन १२० मा कोरोना पुष्टि, प्रदेश २ मा संक्रमितको संख्या ८१५ पुग्यो

काठमाडाैं, २० जेठ । प्रदेश २ मा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । प्रदेश २ सामाजिक विकास मन्त्रालयका काेराेना फोकल पर्सन डा. विजय झाका अनुसार धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र बारामा गरी थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित भेटिएका छन् ।  योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८१५ पुगेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय