scheduleआइतवार आषाढ़ २८ गते, २०७७

सीमा सुरक्षाको विषयलाई जोड्दै डा. केसीले सुरु गरे अनसन

फाइल फोटो

काठमाडाैं, २० जेठ ।  चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्दै आएका डा. गोविन्द केसीले आजदेखी १८औ अनसन सुरु गरेका छन् । दार्चुला सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उनले दुइ दिने अनसन सुरु गरेका हुन् ।

यसअघि चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आएका डा. केसीले यसपटक भने सीमा सुरक्षाको विषयलाई जोड्दै अनसन सुरु गुरेका छन् । उनले दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग राखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय