scheduleआइतवार आषाढ़ २८ गते, २०७७

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ, २१ जेठ । हाल देशैको सुदुर पश्चिम प्रदेश र प्रदेश न १ को पहाडी भूभाग तथा अन्य प्रदेशमा सामान्य बदली र बाँकी भूभाग समान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोः प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भूभागहरूमा सामान्य बदली रही बाँकी भूभागमा मौसम आशिंक बदली रहनेछ। प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभरि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय