scheduleसोमवार आषाढ़ २९ गते, २०७७

अमेरिका र ब्राजिलमा पनि घटेन संक्रमण

एजेन्सी, २१ जेठ । ब्राजिलमा पनि कोरोनाका सङ्क्रमित बढिरहेका छन् । ब्राजिलमा हाल सम्म ३१ हजार ३ सयको मृत्यु भएको छ भने ५ लाख ५८ हजार मानिस सङ्क्रमित भएका छन् ।

यस्तै रसियामा ४ लाख ३२ हजार सङ्क्रमित भएका छन् । मृतकको सङ्ख्या भने ५ हजार २ सय १५ छ । स्पेनमा २७ हजार १ सय २७ जनाको मृत्यु भएको छ । बेलायतमा ३९ हजार मानिसको मृत्यु भएको छ । इटालीमा भने ३३ हजार ५ सय ३० जनाको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय