scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

टोटनह्यामका एकजना कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, २२ जेठ । प्रिमियर लिग क्लब टोटनह्यामका एकजना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । मार्चदेखि स्थगित रहेको प्रिमियर लिग जुन १७ बाट पुनः सुचारु हुने तयारी भइरहँदा पछिल्लो पटक भएको परीक्षणमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी क्लबले दिएको हो ।

संक्रमण पुष्टि भएसँगै उनलाई आइसोलेशनमा राखेर उपचार गर्न थालिएको छ ।

टोटनहमले ती संक्रमित व्यक्तिको नाम गोप्य राखेको छ।

११ सय ९७ खेलाडी तथा पदाधिकारीले परीक्षणमा एकजनामा मात्रै संक्रमण देखिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय