scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

सान्चोलाई अनुबन्ध गर्ने सोचमा रियल मड्रिड !

काठमाडौँ, २२ जेठ । स्पेनिस क्लब रियल मड्रिडले बोरुसिया डोर्टमण्डका स्टार खेलाडी जाडोन सान्चोलाई अनुबन्ध गर्न चासो देखाएको छ । म्यानचेस्टर युनाइटेडले उनलाई अनुबन्ध गर्न लामो समयदेखि लबिंग गरिरहेको छ ।

उक्त प्रतिस्पर्धामा रियल पनि थपिएको छ ।

रियलका स्टार खेलाडी लामो समयदेखि ग्यारेथ बेललाई अफलोड गर्न चाहिरहेको छ ।

उनलाई अफलोड गरेसँगै नयाँ खेलाडी अनुबन्ध गर्ने तयारीमा रियल रहेको छ । उनको विकल्पमा सान्चो नै उत्तम हुने समिक्षकहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय