scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

दैलेखमा ९१ संक्रमित थपिए, कर्णालीमा ४ सय ८९ संक्रमित

सुर्खेत, २३ जेठ । कर्णालीमा शुक्रबार थप १ सय जनामा संक्रमण देखिएसँगै यो प्रदेशमा संक्रमितको संख्या ४ सय ८९ पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएकामध्ये ९१ जना दैलेखका मात्रै छन् । अन्य संक्रमितमा जुम्लाका ३ जना र सुर्खेत, हुम्ला तथा जाजरकोटका १/१ जना रहेका छन् ।

योसँगै कर्णाली प्रदेशको डोल्पा र रुकुम पश्चिम बाहेक सबै जिल्लाहरुमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय