scheduleमगलवार आषाढ़ २३ गते, २०७७

भरतपुरमा थप ३ जनामा संक्रमण पुष्टि

चितवन, २४ जेठ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा  संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालका अनुसार नवलपुरको विनयत्रिवेणी-४ बस्ने १८ र २७ वर्षका पुरुष तथा विनयत्रिवेणी-३ बस्ने १९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बस्दै आएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय