scheduleशनिवार आषाढ़ २७ गते, २०७७

काभ्रेका पाँच सङ्क्रमितलाई भक्तपुरमा उपचार थालियो

भक्तपुर, २४ जेठ । काभ्रे जिल्लाका कोरोना सङ्क्रमित ५ जनालाई काठमाडौं मेडिकल कलेज दुवाकोट भक्कोतपुरको कोभिड अस्पतालमा राखेर उपचार थालिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार रोशी गाउँपालिकाका वर्ष २० की १ जना महिला, त्यही गाउँपालिकाका क्रमशः वर्ष २२ र वर्ष २९ का २ जना पुरुषलाई भक्तपुर को काठमाडौं मेडिकल कलेज दुवाकोट मा उपचारको लागि पठाइएको हो

। त्यस्तै पाँचखाल नगरपालिकाका ३९ वर्षीय १ जना पुरुष र पनौती नगरपालिकाका ३९ वर्षीया ३९ महिलासहित ५ जनालाई दुवाकोट कोभिड अस्पतालमा पठाइएको छ । यस्तै १ जना कोरोना शंकास्पद महिलालाई बनेपास्थित शिर मेमोरियल अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय