scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

विदेशबाट फर्किएकाहरु यी ४७ होटेल क्वारेन्टिनमा आफ्नै खर्चमा बस्न सक्नेछन्

काठमाडौं, २४ जेठ । आफ्नै खर्चमा होटल क्वरेन्टिनमा बस्नेहरुको लागि ४७ वटा होटलको नाम सार्वजनिा भएको छ । चारतारेदेखि डिलक्स रिसोर्टसम्मका ४५ वटा होटलको नाम सार्वजनिक भएको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र काठमाण्डौंको बैठकले होटलको नाम टुंगाएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले जनाएको छ ।
उनीहरुले ४५ वटा होटलमा शुल्क तिरेर बस्न पाउनेछन् ।

विदेशबाट फर्किएर आफ्नै खर्चमा बस्न पाईने ४७ वटा होटल क्वारेन्टाईनहरुः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय