scheduleबुधवार श्रावण २८ गते, २०७७

लकडाउन पूर्णरुपमा खोलेको एक महिनाभित्र कर तिर्ने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाडौं, २९ जेठ । लकडाउन पूर्णरुपमा खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्थ मिलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

लकडाउन पूर्ण रुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र कर बुझाउन सक्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागका नाममा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय