scheduleबुधवार आश्विन १४ गते, २०७७

बेसारका कुरा गर्नेहरु सुन्यौं

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

कहिले रुपका कहिले सारका कुरा गर्नेहरु सुन्यौं,
कहिले दुनियाँ रङ्ग्याएर बेसारका कुरा गर्नेहरु सुन्यौं,
बोल्ने ठाउँमा जो पुग्छन् तिनैलाई सुन्नुछ हामी त-
घरी घरी संसारभर बेकारका कुरा गर्नेहरु सुन्यौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय