scheduleबुधवार श्रावण २८ गते, २०७७

फिल्म सडक २ को सुटिङ जुलाई महिनाबाट सुरु हुने

काठमाडौँ, ७ असार । फिल्म सडक २ को सुटिङ जुलाई महिनाबाट सुरु हुने भएको छ । महेश भटको यस फिल्मका गीतहरुको सुटिङमात्र बाँकी रहेको छ । कोरोना महामारीका कारण यस फिल्मको सुटिङ रोकिएको थियो ।

भारतमा गरिएको लकडाउन खुकुलो भएसँगै फिल्मकर्मीहरु पुनः फिल्म निर्माणमा जुटेका छन् । फिल्म सडक दुईमा संजय दत्त, पुजा भटको भुमिका रहेको छ । यस फिल्मको बाँकी सुटिङ मुम्बईमा गरिने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय