scheduleमगलवार श्रावण २० गते, २०७७

योग दिवसमा बाबुरामका सात योगासन (फोटोफिचर)

काठमाडौं, ७ असार । आज विश्व योग दिवस । जून २१ तारिकलाई विश्व योग दिवसको रुपमा मनाइँदै आएको छ । पूर्वीय सभ्यतामा प्रचलित प्राणायाम, योग, ध्यान अहिले विश्वभर लोकप्रिय बन्दै गएको छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नियमित योग गर्छन् । विगत ४० वर्षदेखि आफूले निरन्तर योग गर्ने गरेको उनी बताउँछन् । यसअघि पनि उनले आफूले गरेको योगाभ्यासको तस्वीरहरु सार्वजनिक गरेका थिए ।

आज विश्व योग दिवसको अवसरमा पनि उनले आफूले गर्ने योगाभ्यासका केही तस्वीरहरु सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएका उनका केही योगासनहरुः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय