scheduleमगलवार श्रावण २० गते, २०७७

काठमाडौं उपत्यकाबाट यस्तो देखियो सूर्यग्रहण (फोटोफिचर)

काठमाडौं, ७ असार । यसवर्षको खण्डग्रास सूर्यग्रहण आज काठमाडौं उपत्यकाबाट पनि देखिएको छ । काठमाडौंबाट देखिने ग्रहण १०ः५३ बजे स्पर्श गरेको थियो भने ग्रहणको मध्य १२ः४० बजे भएको थियो । २ः२४ बजे ग्रहण सकिन्छ ।

यो सूर्यग्रहण अफ्रिका र एशियाका देशहरुबाट देखिने बताइएको छ ।

कूल ३ घण्टा ३१ मिनेटको सूर्यग्रहण काठमाडौं उपत्यकाबाट यस्तो देखियो ।

स्वयम्भूबाट सूर्यग्रहण हेर्दै बालबालिकाहरु ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय