scheduleबुधवार श्रावण २८ गते, २०७७

फिट रहन यसरी योगा गर्छन् बलिउड अभिनेत्रीहरु

काठमाडौँ, ८ असार । बलिउडका चर्चित अभिनेत्रीहरु आफुलाई फिट राख्न योग अभ्यास गर्ने गर्छन् । योगा गर्न उनीहरुले सुझाव पनि दिदै आइरहेका छन् । बलिउड अभिनेत्रीहरु जिमभन्दा पनि योगा गर्नु आफुहरुलाई सहज हुने बताउने गर्छन् ।

हरेक ठाउँमा जिम गर्न नसक्ने हुँदा बडीलाई फिट राख्न योगा ठीक हुने उनीहरु बताउँछन् । यस्तो छ बलिउड अभिनेत्रीहरुको योगासन

मलाइका अरोडा

शिल्पा शेट्टी

सुष्मिता सेन

ईशा गुप्ता

पूजा बत्रा

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय