scheduleबुधवार श्रावण २८ गते, २०७७

सलहको जोखिम हटाउनेबारे प्रदेश १ सरकारले पनि अध्ययन थाल्यो

विराटनगर, १४ असार । प्रदेश १ सरकारले सलहको सम्भावित जोखिम नियन्त्रणका लागि अध्ययन सुरु गरेको छ । नेपालमा सलह किराको प्रवेश सुरु भएपछि यसअघि प्रदशे २ मा पनि थप सजगता अपनाउनेबारे अध्ययन सुरु भैसकेको छ ।

शनिबार प्रदेश ५ का विभिन्न स्थानमा सलह किरा देखिएको थियो । प्रदेश १ मा भने यो किरा देखिएको छैन । तर, सम्भावित जोखिम नियन्त्रणका लागि गृहकार्य सुरु गरेको प्रदेश सरकारले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय