scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

झारफुक र बुटी

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

अलिकति समय बच्चाले झैं भाँडाकुटीमा बिताइयो,
अलिकति समय आधारहीन फाइँफुट्टीमा बिताइयो,
ज्ञान, विज्ञान र अज्ञान एकछत्रै भएपछि के लाग्छ-
भएको बाँकी समय झारफुक र बुटीमा बिताइयो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय