बलिउड डान्सर नोरा फतेहीको टिकटक भिडियोलाई २४ घण्टामा ४० मिलियन भ्यूज
एजेन्सी, १५ असार । बलिउड डासर नोरा फतेहीले टिकटकमा एक भिडियो जारी गरेकी छिन् । उक्त भिडियोलाई २४ घण्टामा टिकटकमा ४० मिलियनभन्दा बढी भ्यूज पुगेको छ ।
भिडियोलाई टिकटकमा दर्शकले अझै मन पराई रहेको छन् । आफैं अभिन्य गरेकी उक्त गीत साकी साकी डान्समा एक सुन्दर स्टेप गर्दै गरेको देखिन्छिन् जसलाई र्हेनेको सख्या ४ करोड भन्दा माथि पुगेको छ ।
जोन अब्राहम अभिनित चलचित बाटला हाउसमा नोरा छोटो भूमिका देखा परेकी थिइन् । स्ययम् आफुले नै अभिन्य गरेकी सो गीत दर्शकले खुब रुचाएका थिए । नोरा क्यानडाकी नागरीक हुन् ।
उनी बलिउडमा आफनौ करिअर बनाउन भारत आएकी हुन् । उनी अहिले केही बलिउड चलचित्रमा काम गरिरहेकी छिन् ।
@itsnoriana So I noticed The ##osakisaki step challenge is back on! Lets do this guys give me moves & expressions! Lets go🔥💃🏾 ##norafatehi##trending