scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

कति छ आज सुनको मुल्य ?

काठमाडाैं, १५ असार । नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ । पछिल्लो समय नयाँ कीर्तिमान बनाइरहेको सुनको मुल्य सोमबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९१ हजार ३ सय पुगेर ऐतिहासिक रेकर्ड बनाएको सुन सोमबार पनि सोहि मुल्यमा कारोबार भएको हो ।

Dish_Home

त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय ६० मा कारोबार भइरहेको छ । चाँदी सोमबार प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय