scheduleबुधवार श्रावण २८ गते, २०७७

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

सुर्खेत, १५ असार । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिईएको छ । प्र्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएकोले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

अघिल्ला वर्षमा असार १५ मा तामझामसहित धान दिवस मनाउने गरिए पनि यस वर्ष कुनै औैपचारिक कार्यक्रम नहुने भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय