scheduleसोमवार मंसिर १५ गते, २०७७

साउन ७ गतेसम्म लकडाउनले निरन्तरता पाउने, सिमाना र अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने

काठमाडौं, १५ असार । सरकारले लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय भएकाे एक मन्त्रीले बताए ।

आंशिकरूपमा खुलाइएको लकडाउन साउन ७ गतेसम्मका लागि निरन्तरता दिने भएकाे हाे । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द हुने भएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay