scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

प्रिमियर लिगः क्रिस्टल प्यालेस पराजित

काठमाडौँ, १६ असार । गएराति भएको प्रिमियर लिगमा बन्लीले क्रिस्टल प्यालेसलाई १-० गोलले पराजित गरेको छ । बन्र्लीलाई जित दिलाउन एकमात्र गोल बेन मिले गरे । खेलको ६२ औँ मिनेटमा उनले गोल गरे ।

महत्वपुर्ण जित हात पारेको बन्र्ली लिगको आठौँ स्थानमा उक्लिएको छ । बन्र्लीको ३२ खेलमा ४५ अंक भएको छ । त्यस्तै ११ औँ स्थानमा रहेको क्रिस्टल प्यालेसको ४२ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय