scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

विश्वभर कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, १६ असार । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ४ लाखभन्दा बढी पुगेको छ । वल्र्डवमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन १ लाख ६० हजारभन्दा बढीले बढेको हो ।

पछिल्लो समय अमेरिका, ब्राजिल र भारतमा कोरोना संक्रमितको ह्वात्तै बढेको छ । मृत्युदरमा कमी आए पनि कोरोना संक्रमितको संख्या उच्चदरले बढ्नु गम्भीर संकटको संकेत भएको अधिकारीहरुले जनाएका छन् ।

Dish_Home

त्यस्तै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या पाँच लाख ७ हजार ५२३ पुगेको छ । ५६ लाख ५९ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै ५७ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय