scheduleबिहिवार मंसिर १८ गते, २०७७

भारतमा कोरोना भाइरस, एकैदिन ४१७ जनाभन्दा बढीको मृत्यु

काठमाडौँ, १६ असार । कोरोना भाइरसका कारण भारतमा भयावह स्थिति रहेको अधिकारीहरुले जनाएका छन् । सोमबारमात्रै भारतमा १८ हजारभन्दा बढी संक्रमित फेला परेको पुष्टि भएको छ । त्यस्तै सोमबारमात्रै भारतमा ४१७ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म भारतमा १६ हजार ९०४ जनाभन्दा बढीको ज्यान गएको छ ।

भारतमा हालसम्म ५ लाख ६७ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै ३ लाख ३५ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay