scheduleमगलवार श्रावण २० गते, २०७७

नयाँ रेकर्ड कायम गर्‍यो सुनले, कति पुग्यो तोलामा ?

काठमाडौं, १७ असार ।  नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुनले  बुधबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

मंगलबार ९१ हजार २ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर नयाँ रेकर्ड कायम भएकाे हो।

यसअघि सबैभन्दा उच्च मूल्य प्रतितोला ९१ हजार ३ सयसम्म कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय