scheduleबिहिवार आश्विन १५ गते, २०७७

गंगालाल हृदय केन्द्रमा पुगे प्रधानमन्त्री ओली

काठमाडौं,  १७  असार  ।  प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन्।

प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि ओली बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका उपस्थित भएका थिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय