scheduleमगलवार श्रावण २० गते, २०७७

प्रधानमन्त्री ओली अस्पतालबाट निवास फर्किए

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट निवास फर्किएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रम ओली नियमित स्वास्थ्य परीक्षणको लागि सहिद गंगालाल हृदय केन्द्र गएको र अत्यावश्यक परीक्षण सकेर निवास फर्किएका हुन् ।

पछिल्लो समय पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको र अधिकांश स्थायी समिति सदस्यले एकैस्वरमा राजीनामा माग्न थाले पछि प्रधानमन्त्री ओली अप्ठेरोमा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय