scheduleबुधवार श्रावण २८ गते, २०७७

शेयर बजार : दोस्रो नेगेटिभ सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार स्थगित

शकाठमाडौं, १८ असार । बिहीबार नेप्सेमा नेगेटिभ सर्किट लागेको छ। बजार खुलेको दोस्रो दिनबाट उकालो लाग्न सुरु भएको नेप्से परिसुचक कारोबारको अन्तिम दिन बिहीबार ओरालो लागेको हो ।

 बिहीबार बजार खुलेको २३ मिनेटमा पहिलो नेगेटिभ सर्किट र  पहिलो सर्किटपछि २० मिनेट बन्द भएर खुलेको बजारमा ३ मिनेटभित्रै दोस्रो नेगेटिभ सर्किट लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेका अनुसार  बजार ५.२ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय