scheduleसोमवार आश्विन १२ गते, २०७७

संसद अधिवेशन स्थगित गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १८ असार । मन्त्रिपरिषद बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि अन्त्य गर्ने निर्णय गरेको भूमिसुधार मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय