scheduleशनिवार श्रावण २४ गते, २०७७

नेकपा स्थायी समित स्थगित, अर्को बैठक शनिबार

काठमाडौँ, १८ असार । नेकपा स्थायी कमिटी बैठक सकिएको छ । बैठक शनिबार बस्ने गरी स्थगित भएको हो ।

लामो समय अलमलमा रहेको बैठक प्रचण्ड शितल निवासबाट फर्किएलगत्तै सामान्य ब्रिफ्रिङपछि स्थगित गरिएको हो । विहीबार बिहान सवा १२ बजेबाट सुरु भएर रोकिएको थियो ।

पार्टीका मध्यमार्गी नेताहरुले केही समय निकालेर अध्यक्षद्वयबीच संवाद गराउन एक दिन बैठक स्थगित सुझाव दिएसँगै बैठक शनिबारसम्म रोकिएको स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय