scheduleसोमवार श्रावण २६ गते, २०७७

दाङमा मोटरसाईकल दुर्घटनामा परेर १ जनाकाे मृत्यु

दाङ, १८ असार । दाङमा मोटरसाईकल दुर्घटनामा परेर १ जनाकाे ज्यान गएकाे छ । दाङको बबई गाउँपालिका–१ निबासी ४८ बर्षकी पवि डाँगीको ज्यान गएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते डाँगिको उपचारको क्रममा नेपालगंजको नर्सिङ होममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

तुलसीपुरबाट भमके तर्फ जाँदै गरेको गरेको रा ५ प ८०९५ मोटरसाईकल र पश्चिमबाट तुलसीपुर तर्फ आइरहेको रा५प ६५२५ नम्बरको मोटरसाईकल तुलसीपुर–८ अश्वाराको उकालोमा ठाेक्किएर दुर्घटनामा परेकाे हाे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय