scheduleबुधवार श्रावण २८ गते, २०७७

घट्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं, १९ असार । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा  ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार ९१ हजार रुपैयाँ प्रतितोला कारोबार भएको सुन  घटेर शुक्रबार ९० हजार ५ सयमा कारोबार भएको छ।

चाँदीअघिल्लो दिनको  तुलनामा १० रुपैयाँले घटेर प्रतितोला  ९ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय