scheduleबिहिवार श्रावण २९ गते, २०७७

लकडाउन : पर्यटन तथा हवाइ क्षेत्रमा ४१ अर्बको नोक्सानी

काठमाडाै,  १९ असार । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले पर्यटन तथा हवाई क्षेत्रमा साउन सात गतेसम्म ४१ अर्बको नोक्सानी हुने अनुमान गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउनको अविधिमा यो क्षेत्रमा अहिलेसम्म ३४ अर्ब नोक्सानी भएको र साउन ७ सम्ममा ४१ अर्ब नोक्सानी हुने अनुमान गरेको जनाएको हो ।

पर्यटन मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराइले यस्तो जानकारी गराएका हुन् । कोरोना भाइरसका कारण भएको लकडाउनले यो क्षेत्रमा प्रति महिना १० अर्बको क्षति भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय