scheduleमगलवार श्रावण २० गते, २०७७

बझाङका एक कोरोना संक्रमित युवकले गरे आत्महत्या

धनगढी, १९ असार । बझाङमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागडा प्रावि क्यारेन्टिनमा बस्दै आएका उनले आत्महत्या गरेका हुन्।

वडा नंम्बर ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका खप्तड छान्ना गाउँपालिकामा प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष रामबहादुर सिंहले पुष्टि गरेका हुन् ।

क्वारेन्टिनमा रहेका २५ जनामध्ये कोरोना जाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पिसीआर गरिएकाेमा ति युवकको मात्र रिपाेर्ट पोजेटिभ आएको हाे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय