scheduleशनिवार श्रावण २४ गते, २०७७

अमेरिकाको न्यूर्योकमा मात्रै ३२ हजार २ सय कोरोना संक्रमितको मृत्यु

एजेन्सी, २० असार । कोरोनाका कारण सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा अहिलेसम्म २८ लाख ९२ हजारमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५४ हजार कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

न्यूयोर्कमा मात्रै ४ लाख २० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार १ सय भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३२ हजार २ सय नजिक पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय