scheduleशुक्रवार श्रावण २३ गते, २०७७

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीमा कोरोना पुष्टि

एजेन्सी, २० असार । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

उनले ट्वीटरमा आफूलाइ काेराेना पुष्टि भएकाे जानकारी गराएकाे हाे ।

ट्वीटरमा उनले दिउँसो आफूलाइ हल्का ज्वरो आएको महसुस भएकाे र त्यसपछि तुरुन्तै होम क्वारेन्टिनमा बसेकाे बताएका छन् ।

उनले अल्लाहको कृपाले आफू मजबुत र ऊर्जावान महसुस गरिरहेको भन्दै आफ्ना लागि प्रार्थना गर्न आग्रह गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय