scheduleआइतवार श्रावण २५ गते, २०७७

आइतबार थपिएका संक्रमित कुन जिल्लाका कति ? हेर्नुहोस् जिल्लागत विवरण

काठमाडौँ, २१ असार । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । आइतबार काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड-१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार आइतबार संक्रमण देखिएकाहरुको जिल्लागत विवरण यसप्रकार छ-

कन्चनपुर ३२
रौतहट २७
काठमाडौं २७
धनुषा २७
बाजुरा २०
सल्यान १५
कैलाली १४
कैलाली १३
झापा २
पाँचथर १
ताप्लेजुङ २
मोरङ २
सिराह १
महोत्तरी १२
पर्सा १
बैतडी ३
रौतहट २
सल्यान १
सर्लाही ७
मकवानपुर १
अर्घाखाँची ४
बाँके १
बर्दिया ५
नुवाकोट २
भक्तपुर १
रामेछाप २
सिन्धुपाल्चोक २
इलाम १
ललितपुर २
म्याग्दी १
धादिङ १
बागलुङ १
तनहुँ २
कास्की २
लमजुङ १
गोरखा १
कपिलवस्तु २
नवलपरासी १
प्यूठान ११
रुपन्देही २
दैलेख २
सुर्खेत १०
स्याङ्जा १
दैलेख ५
सुर्खेत २
रुकुम पश्चिम ४
डडेलधुरा ९
अछाम १
बैतडी १
डोटी ३

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय