scheduleबुधवार श्रावण २८ गते, २०७७

बालुवाटारमा ओली र प्रचण्डबीच रस्साकस्सी चल्दै

काठमाडौं, २२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षले बलुवाटारमा छलफल गरिरहेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भैरहेको हो । छलफल सोमबार बिहान साढे ९ बजेदेखि सुरु भएको हो

स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास खोज्ने भन्दै बैठक स्थगित गरिएको छ भने विवाद समाधानबारे दुई अध्यक्षबीच रस्साकस्सी भैरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएपछि विवाद चुलिएको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा रहेपनि केपी ओली दुबै पद छाड्न तयार छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय