scheduleआइतवार श्रावण २५ गते, २०७७

भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, २४ असार । भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ४३ हजार नाघेको छ । वल्डवमिटरका अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ४३ हजार नाघेको छ । मंगलबारमात्रै भारतमा २३ हजाभर संक्रमित फेला परेका छन् ।

त्यस्तै कोरोना भाइरसका कारण हालसम्म २० हजार ६५३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

मंगलबारमात्रै ४७९ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

४ लाख ५७ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९००० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय