scheduleआइतवार श्रावण २५ गते, २०७७

आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ, २४ असार । प्रधानमन्त्री निबास बालुवाटारमा आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ । असार २६ गतेसम्मका लागि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय