scheduleबुधवार श्रावण २१ गते, २०७७

ओलीसँग वार्ताका लागि प्रचण्ड बालुवाटारमा

काठमाडौं, २४ असार । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु भएको छ।

बुधबार  प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता शुरु  भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि उनिहरु विगत केही दिनदेखि निरन्तर छलफलमा जुटेका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय