scheduleबिहिवार कार्तिक १३ गते, २०७७

बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न सिन्धुपाल्चोक गएको हेलिकप्टर धुलिखेलको आकाशबाटै फर्कियो

काठमाडौं, २५ असार ।  बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएकाे हाे ।

हेलिकप्टरमा सभामुख अग्निप्रसाद सापकोटासमेत गएका थिए । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

बाह्रबीसेमा रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली अहिले बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay