scheduleशुक्रवार श्रावण २३ गते, २०७७

भारतमा कोरोना भाइरस, एकैदिन ४७१ जना संक्रमितको मृत्यु

काठमाडौँ, २६ असार । भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार नाघेको छ । वल्डवमिटरका अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ९४ हजार नाघेको छ । विहीबारमात्रै भारतमा २५ हजारभर संक्रमित फेला परेका छन् ।

त्यस्तै कोरोना भाइरसका कारण हालसम्म २१ हजार ६२३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

विहीबारमात्रै ४७९ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

४ लाख ९५ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९००० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय